काठमाडौं — नेपाल प्रहरीका ३ सय ६७ जना सहायक निरीक्षक नायब निरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।