• होमपेज
  • देश
  • पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • शुक्रबार, पुस २, २०७८
पुस ४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

धनगढी — नेपाल सरकाले पुस ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन्। पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

चर्चामा

सम्बन्धित समाचार