मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • राजनीति
  • सहमहामन्त्रीमा कोइराला समूहका पाण्डेको अग्रता कायमै

सहमहामन्त्रीमा कोइराला समूहका पाण्डेको अग्रता कायमै

  • शुक्रबार, पुस २, २०७८
सहमहामन्त्रीमा कोइराला समूहका पाण्डेको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ। आठ मध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।
२९१२ मत गणना गर्दा बद्री पाण्डेले १४२२ र शाहीले १३७२ मत पाएका छन्। अहिले मतगणना भइरहेको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन् । प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शेरबहादुर देउवा समूहका जीवनबहादुर शाहीलाई पछि पारेका छन्। आज थारू, मधेसी, मुस्लिम र खस/आर्यतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार