• होमपेज
  • राजनीति
  • रक्षामन्त्री रिजालले दिए राजीनामा

रक्षामन्त्री रिजालले दिए राजीनामा

  • बिहिबार, पुस १, २०७८
रक्षामन्त्री रिजालले दिए राजीनामा

काठमाडौं — रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार