• होमपेज
  • राजनीति
  • पुर्वमन्त्रि तथा एमाले नेता कर्ण थापा स्थायी कमिटी सदस्यमा

पुर्वमन्त्रि तथा एमाले नेता कर्ण थापा स्थायी कमिटी सदस्यमा

  • आइतवार, मंसिर २६, २०७८
पुर्वमन्त्रि तथा एमाले नेता कर्ण थापा स्थायी कमिटी सदस्यमा

बाजुरा — नेकपा एमाले नेता तथा पुर्व मन्त्री कर्ण बहादुर थापा नेकपा एमाले स्थायि कमिटी सदस्यमा शिफारिस भएका छन् । नेकपा एमाले केन्द्रीय कमिटीकाे बैठक बाट थापा स्थायी कमिटी सदस्य सिफारिस भएका हुन् ।
थापा पुर्वउद्योग मन्त्री तथा याे भन्दा पहिला नेकपा एमाले शुदुरपश्चिम अध्यक्ष समेत रहेका थिए । थापा दाेस्राे संबिधान सभाकाे चुनाव बाट भारि मतले विजय भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार