• होमपेज
  • राजनीति
  • उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, घनश्याम भूसाल पराजित

उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, घनश्याम भूसाल पराजित

  • मङ्लबार, मंसिर १४, २०७८
उपाध्यक्षमा अष्टलक्ष्मीलाई लोकप्रिय मत, घनश्याम भूसाल पराजित

काठमाडौं — नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

निर्वाचन समितिले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक भने गरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार