बाजुरा — बाजुरा नेकपा (एमाले)को १० औँ महाधिवेशनमा लेखा आयाेगकाे केन्द्रिय सदस्य बसुन्धरा रोकाया निर्विरोध निर्वाचित भएकी छन । चितवनकाे साैराह भएको १० औँ माहाधिवेशनमा संविधान सभा सदस्य बसुन्धरा रोकायाले केन्द्रिय लेखाआयोगमा उम्मेद्धारी दिएकि थिएन । उनको उम्मेद्धारीका आधारमा सहमति हुँदा राेकाया निर्विरोध निर्वाचित भएकी हुन । अन्य बाजुरा बाट ४ जना केन्द्रीय सदस्यकाे भने मतदान भइरहेको छ ।