• होमपेज
  • राजनीति
  • १९ वर्षीया किशोरी काँग्रेस महाधिवेशन प्रतिनिधि

१९ वर्षीया किशोरी काँग्रेस महाधिवेशन प्रतिनिधि

  • सोमवार, मंसिर १३, २०७८
१९ वर्षीया किशोरी काँग्रेस महाधिवेशन प्रतिनिधि

सिन्धुपाल्चोक– सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधि बनेकी छिन्। सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उनी महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्।

उनी खुला महिलातर्फको उम्मेदवार थिइन्। महाधिवेशन प्रतिनिधिको लागि भएको निर्वाचनमा उनले खसेकोभन्दा सबैभन्दा धेरै ४०९ मत ल्याएकी हुन्।

चर्चामा

सम्बन्धित समाचार