
धनगढी — कैलालीमा ट्रकले किच्दा महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।
महिलाको विवरण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको बताएको छ।
