• होमपेज
  • समाचार
  • बाल विवाहको आरोपमा दुई जना पक्राउ

बाल विवाहको आरोपमा दुई जना पक्राउ

  • बिहिबार, मंसिर ९, २०७८
बाल विवाहको आरोपमा दुई जना पक्राउ

दैलेख — बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गाँउपालिका –५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको हो ।

डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार