• होमपेज
  • समाचार
  • भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

  • सोमवार, मंसिर ६, २०७८
भिरबाट लडेर एक जनाको मृत्यु

अछाम– अछाममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय बल विकको भिरबाट लडेर ज्यान गएको हो। सोमबार उनको सानटुक्रा भिरबाट लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

उनकी श्रीमतीको पनि सोही भिरबाट लडेर मृत्यु भएको परिवारले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार