
अर्थ जङ्ग शाही/बझाङ — नेपाल पत्रकार महासंघ जिल्ला कार्य समिती बझाङले आज बिहान एक कार्यक्रमका बिच आशिष सिंह लाई बधाई दिएका छन ।
बझाङ बाट कुनै पनि अहिले सम्म केन्द्रीय सदस्य नभएको पहिलो पटक बझाङले केन्द्रीय सदस्य पाएकोमा आफुलाई निकै खुसी लागेको पत्रकार महासंघका सस्थापक अध्यक्ष जगत खड्काले बताउनुभयो ।
प्रेस समाजबादी संगठन नेपालको सस्थापक केन्द्रीय सदस्यमा बझाङले पहिलो पटक ठाउँ पाएको हो। सिंह बझाङ बाट जनता टेलिभिजन र आर्थिक दैनिकमा बझाङ बाट रिपोर्टिङ गरिरहनु भएको छ ।
