• होमपेज
  • राजनीति
  • एमाले बाजुरा बाट महाअधिबेशन प्रतिनिधि छनाैटकाे टुृङ्गाे लाग्याे (सुचि सहित)

एमाले बाजुरा बाट महाअधिबेशन प्रतिनिधि छनाैटकाे टुृङ्गाे लाग्याे (सुचि सहित)

  • सोमवार, कार्तिक २९, २०७८
एमाले बाजुरा बाट महाअधिबेशन प्रतिनिधि छनाैटकाे टुृङ्गाे लाग्याे  (सुचि सहित)

बाजुरा — नेकपा एमाले बाजुराले दशौ राष्ट्रिय महाधिबेशन प्रतिनिधि छनोट सम्पन्न गरेको छ । प्रमुख निर्वाचन अधिकृत तुला थापाका अनुसार २० जना प्रतिनिधि छनोट भएको वताएका छन् । सहमतिका अनुसार प्रतिनिधि छनोट गरिएको एमाले बाजुराले जनाएको छ ।
२० जना प्रतिनिधिमा ११ जना खुला, एकजना दलित महिला सहित ४ जना दलित, १ जना जनजाति महिला र ४ जना महिला छनोट भएका छन् ।
सुचि सहित
१. रंगमान शाही – खुला
२. अज बहादुर मल्ल – खुला
३. सहदेब बोगटि – खुला
४. काली बहादुर शाही – खुला
५. भरत बहादुर बुढा – खुला
६. भरत बहादुर थापा – खुला
७. जनक कुमार बोहरा – खुला
८. अम्मर बहादुर खडका – खुला
९. हरी बहादुर रोकाया – खुला
१०.मनलाल खत्री – खुला
११. बल्देब रेग्मि – खुला
१२. काँसी बिक – दलित
१३. पदम नेपाली – दलित
१४. मोहन नेपाली – दलित
१५. राजकला सार्की – दलित महिला
१६. बसन्ति गुरुङ्ग – जनजाति महिला
१७. बसुन्धरा रोकाय – महिला
१८. मनदेबी ओली- महिला
१९. ऐना गिरी- महिला
२०. माया कुवर- महिला

No description available.

चर्चामा

सम्बन्धित समाचार