आइतवार, साउन १०, २०८३
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

  • आइतवार, कार्तिक २८, २०७८
सेयर गर्नुहोस् :
बाजुरामा भिरबाट लडेर महिलाको मृत्यु

बाजुरा — बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर कोल्टीकी ४२ वर्षीया जनदेवी खत्रीको भिरबाट लडेर मृत्यु भएको हो। आइतबार बिहान खेतबाट घर फर्किने क्रममा दानसाँगु भीरबाट लडेर घटनास्थलमै खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताए। मृतक खत्रीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार