• होमपेज
  • राजनीति
  • प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेशको रणनितिक भेलाकाे आयोजना डडेलधुरामा

प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेशको रणनितिक भेलाकाे आयोजना डडेलधुरामा

  • सोमवार, कार्तिक २२, २०७८
प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेशको रणनितिक भेलाकाे आयोजना डडेलधुरामा

बाजुरा — प्रेश चौतारी नेपालको सुदुर पश्चिम प्रदेश स्तरिय रणनितिक भेला डडेलधुरामा सोमबार बिहानबाट संचालन भएको छ । प्रेश चौतारी नेपालको आगामी कार्यदिशा कार्ययोजना र संगठनलाई चलायमान बनाउन सो भेलाको आयोजना गरिएको हो ।
सुदुर पश्चिमको डडेलधुरा जिल्लामा आयोजित भेलाको प्रेश चौतारी नेपालका सुदुर पश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा संचालन भएको प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेश कमिटिले जनाएको छ ।
भेलाको प्रमुख अतिथि नेकपा एमाले सुदुर पश्चिम प्रदेशका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय पोलिट ब्युरो सदस्य कणर् थापा रहेका छन । भेलाको बिषिष्ट अतिथि प्रेश चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत रहेका छन ।
भेलामा सुदुर पश्चिम प्रदेशका नौ ओटै जिल्लाका प्रेश चौतारी नेपालका प्रतिनिधीहरुको उपस्थिती रहेको प्रेश चौतारी नेपाल सुदुर पश्चिम प्रदेश कमिटिले जनाएको छ । भेला

चर्चामा

सम्बन्धित समाचार