• होमपेज
  • समाचार
  • भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु

  • बिहिबार, कार्तिक १८, २०७८
भिरबाट लडेर महिलाको मृत्यु

दार्चुला — दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ३ खारकी ४५ वर्षीया मंगलीदेवी ठगुन्नाको भिरबाट लडेर मृत्यु भएको हो।

ठगुन्नाको बुधबार खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार