• होमपेज
  • राजनीति
  • युवा सँघ बझाङका जिल्ला अध्यक्ष सँसार खड्का समाजवादीतिर

युवा सँघ बझाङका जिल्ला अध्यक्ष सँसार खड्का समाजवादीतिर

  • बिहिबार, कार्तिक १८, २०७८
युवा सँघ बझाङका जिल्ला अध्यक्ष सँसार खड्का समाजवादीतिर

अर्थ जङ्ग शाही / बझाङ — युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका युवाहरु समाजबादीमा प्रवेश भएका छन् ।

एकै गाउका रोशन खड्का, दिनेश रोकाया,प्रकाश खड्का, दल रोकाया, विनोद खड्का, अमीत खड्का, पदम विक, ललित ऐडी, शैलेस रोकाया, सुरेन्द्र नेपाली ( मार्ली) नेकपा एमाले बाट एकीकृत समाजबादीमा प्रवेश भएका छन । जिल्लामा समाजबादीको लहर सबै युवा हरु समाजबादी पाटीमा लागेकाले समाजबादी पाटी रोजेको युवा संघका अध्यक्ष संसार खड्काले बताए । जयपृथ्बी नगरपालिकामा वडा न ३ को नेकपा एमालेको पकेट क्षेत्र मानिने पडेसका सबै युवाले समाजबादी रोजेपछी युवाहरुको आकर्षण दिन प्रतिदिन वढ्दै गएको देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार