आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदै, तीन मन्त्री राख्ने तयारी

राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदै, तीन मन्त्री राख्ने तयारी

  • बिहिबार, कार्तिक ११, २०७८
राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदै, तीन मन्त्री राख्ने तयारी

नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आज मुख्यमन्त्रीको सपथ लिँदैछन्। पाण्डेले दिउँसो ३:१५ बजे मा सपथ लिने समय तय भएको एकीकृत समाजवादीका बागमती प्रदेश सदस्य लक्ष्मण लम्सालले बताए।

पाण्डेले आजै सानो मन्त्रिपरिषद् समेत गठन गर्दैछन्। पाण्डेको मन्त्रिपरिषदमा माओवादी केन्द्रका तर्फबाट कुमारी मोक्तान, नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल र एकीकृत समाजवादीबाट कृष्ण खनाल मन्त्री बन्दैछन्।

चर्चामा

सम्बन्धित समाचार