• होमपेज
  • समाचार
  • सुदूरपश्चिममा तत्काल मुख्यमन्त्री परिवर्तन हुदैन : माधव नेपाल

सुदूरपश्चिममा तत्काल मुख्यमन्त्री परिवर्तन हुदैन : माधव नेपाल

  • बिहिबार, कार्तिक ११, २०७८
सुदूरपश्चिममा तत्काल  मुख्यमन्त्री परिवर्तन हुदैन : माधव नेपाल

धनगढी– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने संकेत गरेका छन्। बिहीबार बिहान धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनले दुई÷दुई प्रदेशको मुख्यमन्त्री लिने सल्लाह भएको बताएका छन्।
‘सबैभन्दा ठूलो दल भएपछि त्यहाँको नेतृत्व त्यही पार्टीले गर्नेछ। सबै कुरा मेरै मुखबाट भन्न लगाउनुहुन्छ ? अन्तिमतिर केही हुन्छ कि सल्लाह हुन्छ’ उनले भने।

चर्चामा

सम्बन्धित समाचार