बाजुरा — जिल्लाको साफेँ मार्तडी सडक खण्डको बल्देमा सडक बनाउदै गरेको डोजर पहिरोले आङ्सीक रुपमा पुरीएको छ । केही दिन पहिला सडक बनाएर सडकको छेउमा राखीएको सरकारी डोजर पुरीएको छ ।
केही दिन देखी लगातार परेको अबिरल बर्षाका कारण पहिरो आएर सडक डिभिजन कार्यालय अछामको सडक निर्माणका लागि बल्दे नजकि राखेको अबस्थामा आधा भाग पुरीएको जनाएको छ ।
आर डि ०४२-०१५ नम्मरको सेतो पिलेट भएको डोजर पुरीएको जनाएको छ ।