• होमपेज
  • समाचार
  • कैलालीमा बालिकाको शव फेला

कैलालीमा बालिकाको शव फेला

  • बिहिबार, कार्तिक ४, २०७८
कैलालीमा बालिकाको शव फेला

धनगढी — कैलालीमा नदी किनारमा बालिकाको शव फेला परेको छ। जिल्लाको जोशीपुर गाउँपालिका ३ फाडियास्थित काडा नदीको किनारमा रुखको जरोमा अड्किएको अवस्थामा बालिकाको शव फेला परेको हो।

अन्दाजी १ वर्षीया बालिकाको शव शरिरमा कपडा नभएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। स्थानीयबाट जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इलाका प्रहरी कार्यालय भजनी र जोशीपुरबाट खटिएको प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार