• होमपेज
  • समाचार
  • रुपन्देहीमा महिलाको शव फेला

रुपन्देहीमा महिलाको शव फेला

  • सोमवार, अशोज २५, २०७८
रुपन्देहीमा महिलाको शव फेला

रुपन्देहीको कोटहीमाई गाउँपालिकाको खेतमा महिलाको शव फेला परेको छ । सो गाउँपालिका– ६ फुलवरीयास्थित खेतमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको हो ।

शवको पहिचानका लागि सूचित गर्ने र घटनाको अनुसन्धान कार्यभई रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार