• होमपेज
  • समाचार
  • धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद

धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद

  • सोमवार, अशोज २५, २०७८
धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद

धनगढी — धनगढीमा ४ लाख बढीको अवैध सामान बरामद गरिएको छ।

उप–महानगरपालिकाको वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका ४ लाख ३ हजार ३ सय ७५ मूल्य बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले बताएको छ। बरामद गरिएका सामान भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार