शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • शनिबार, अशोज २३, २०७८
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार