• होमपेज
  • राजनीति
  • बाजुरा काँग्रेस : ३ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा काँग्रेस : ३ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

  • शुक्रबार, अशोज २२, २०७८
बाजुरा काँग्रेस : ३ सय मत गणना हुदा महाधिवेशन प्रतिनिधिका मत कसका कति ?

बाजुरा–नेपाली काँग्रेस महाधिबेन प्रतिनिधिको मतगणना भइरहेको छ । जम्मा खसेको १२ सय ५ मत मध्ये ३ सयको मतगणना सकिएको छ ।

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष ४ जना महिला समुह

१. उमा रोकाय – १२४
२. कविता कुमारी बुढा (बिष्ट) -१५२
३. जुनाकुमारी दानी-२०९
४. दिपा देबी बोहरा-१२४
५. निर्मला कुमारी रावल (कार्की)-१०३
६. राधिकादेवी सिंह-१३३
७. रिता देबी सिंह -१३५

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष १० जना खुला समुह

१. अनोज राज गिरी – १५०
२. यन बहादुर मल्ल -८९
३. कमल बहादुर बुढा-१४१
४. गोबिन्द्र बहादुर मल्ल-१६०
५. गंगा राम न्याउपाने -८१
६. जनक बहादुर रावत-६९
७. जनकराज गिरी -२१७
८. जंग कुमार गिरी – ६०
९. दान बहादुर खत्रि -७२
१०. दिपक बिक्रम शाह-१०१
११. देबराज जोशी-१६२
१२. धनराज पण्डित-१४३
१३. नन्द बहादुर रावत-६१
१४. पदम कुमार गिरी -१३९
१५. पदम बहादुर भण्डारी – ५५
१६. पदम बहादुर शाहि -१५५
१७. पुर्ण बहादुर सिंह-७३
१८. बिर बहादुर बिक-७०
१९. मान बहादुर रावल-१४८
२०. महा नेपाली-१२९
२१. सरोज शाहि -९४
२१. मोहन नाथ जोशी -१६

महाधिवेशन प्रतिनिधि खस आर्य महिला ३ जना

१. कुन्ति कुमारी साउद बुढा – ११८
२. तारा खाति -१०५
३. बिद्या देबी तिमिल्सेना-१२५
४. रिता शाहि-१४९
५. सरिता सापकोटा -५१
६. शुभ्रदा भण्डारी पाण्डे-१५६

महाधिवेशन प्रतिनिधि खस आर्य पुरुष ४ जना

१. कर्ण बहादुर थापा – १२५
२. गुरुदेब केसी -११९
३. जगतजंग बम-१०१
४. जनक थापा-५०
५. धुब्र बहादुर शाह -२७
६. नर बहादुर रावत-७२
७. बिरेन्द्र गिरी-९६
८. मिन बहादुर धामि-६८
९. योगेन्द्र रावल -११४
१०. हर्क बहादुर खडायत-१०९

महाधिवेशन आदिबासि जनजाति समुह १ जना

१. ओमकार बोगटि – ५४
२. मंगल थापा -५४
३. सुनिता गुरुङ्ग-१०१
४. चन्द्र बहादुर बिष्ट-४०
दलित महिला समुह १ जना
१. राधिका देबी सुनार – १३९
२. सुनिता कुमारी सुनार -११०

दलित खुला समुह १ जना

१. नरबिर कामी लुवार – ८७
२. पदम बहादुर नेपाली -११९
३. बिर बहादुर बिक-४४

मधेसी थारु मुस्लिम अल्पसंख्यक १ जना

१. अर्जुन बहादुर बिष्ट – २४
२. जयस्थिति मल्ल -६८
३. मनमती एडी-१०
४. रमेश बिक -६८
५. रामचन्द्र यादब -४३
६. लाल बहादुर सुनार -१६
७. बिष्णु भक्त रेग्मि -३६

चर्चामा

सम्बन्धित समाचार