बाजुरा — नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतीमा दोस्रो चरणको मतदान सूरु भएको छ । बिहिबार दिउसो १ बजेदेखी मतदान सूरु भएको नेपाली काँग्रेस निर्वाचनको समितिले जनाएको छ ।
असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो । काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट पहिलो चरणको मतदान भएर काग्रेस बाजुराले सभापती चुन्न नसकेर आजदेखी दोस्रो चरणको मतदान सुरु भएको नेपाली काग्रेस निर्बाचन समितिले जानकारी दिएको छ बताए ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापतीका उम्मेद्धार रहेका छन । भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल उम्मेद्धार रहेका छन