बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका युवक बझाङमा मृत फेला

बाजुराका युवक बझाङमा मृत फेला

  • सोमवार, अशोज १८, २०७८
बाजुराका युवक बझाङमा मृत फेला

बाजुरा — मष्टा गाउँपालिका–१ कोटदेवलमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बाजुराको गौमुल गाउँपालिका घर भएका करिब १७ वर्षीय दीपेन्द्र रोकायाको शो फेला परेको जानकारी दिए।

उनका अनुसार असोज ११ गतेदेखि कोटदेवलस्थित ससुराली आएका दीपेन्द्र बस्दै आएका थिए। रोकाया घरभन्दा पर रुखमा झुण्डिएको अवस्थामा फेला परेको र अहिले प्रहरी टोली घटनास्थलमा गएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार