• होमपेज
  • समाज
  • नेपाली काग्रेँसले बाजुराका भोटे जनजातीलाई अधिबेशनमा भाग लिन बन्देज गर्यो (बिज्ञप्ती सहित)

नेपाली काग्रेँसले बाजुराका भोटे जनजातीलाई अधिबेशनमा भाग लिन बन्देज गर्यो (बिज्ञप्ती सहित)

  • शनिबार, अशोज १६, २०७८
नेपाली काग्रेँसले बाजुराका भोटे जनजातीलाई अधिबेशनमा भाग लिन बन्देज गर्यो (बिज्ञप्ती सहित)

बाजुरा — बाजुराका भोटे जनजातीहरुलाइृ कोटा नछुट्याएको भन्दै अधिबेशनमा भाग लिन बन्देज गरेको जनाएको छ । बाजुरा नेपाली काँग्रेस बुढिनन्दा नगर कार्य समतिले प्रेश बिज्ञप्ती जारी गर्दै अधिबेशनमा सहभागी हुनबाट बन्देज गरेको जनाएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेसनमा जिल्ला तथा केन्द्रिय महाधिवेशनमा नेपाली काँगे्रसको विधान संसोधन सहित अनुसार समग्र जनता , कुशल कार्यकर्ता ,क्रियाशिल सदस्य साथै सम्पुणर् क्षेत्रीय प्रतिनिधिहरुको तथा अग्रजहरुको साथले यस राष्ट्रको ठुलो र विशाल जनमानसको सर्मथन रहेको नेपाली काँग्रेस पार्टीको विधानको परिच्छे १ दफा २ (२)मा राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दस र सिद्धानन्त अनुरुप बहुलवादमा आधारीत समान अवसर उपलव्ध गराउने न्यायपुणर्, समतामुलक , गतिशिल र शान्तिपुणर् लोकतन्त्र समाज निमाणर् गर्न आदिवासि तथा जनजाती लाई उपेक्षा गरेको नेपाली काग्रेस बुढिनन्दा नगर कार्यसमिति सदस्य सुनिता गुरुङ भोटेको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बाजुरामा करिव २ सय ५० घरपरिवार जनजातीको बसोबास रहेको र १ हजार २ सय मतदाता रहेको जिल्लामा नेपाली काग्रेस पार्टीले जनजाती कोटा नदिएको र जनजाती प्रति लगाम लगाएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार