• होमपेज
  • समाचार
  • आमाबुवा रातभर मोबाइलमा व्यस्त, ओछ्यानबाट खसेर १९ महिने छोरीको मृत्यु

आमाबुवा रातभर मोबाइलमा व्यस्त, ओछ्यानबाट खसेर १९ महिने छोरीको मृत्यु

  • बिहिबार, अशोज १४, २०७८
आमाबुवा रातभर मोबाइलमा व्यस्त, ओछ्यानबाट खसेर १९ महिने छोरीको मृत्यु

एजेन्सी — आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १९ महिने छोरीको मृत्यु भएको छ।

स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती बच्चालाई छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट खसेर छोरीको मृत्यु भयो। बिहान अबेरसम्म सुतेर ब्युँझेपछि उनीहरुकी छोरी छोरी किरा कनरयको शव भूँइमा फेला परेको थियो। घटनापछि आमाबुवाविरुद्ध अदालतमा मुद्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दोषी ठहर गरेको छ।

चर्चामा

सम्बन्धित समाचार