• होमपेज
  • समाचार
  • बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

  • बुधबार, अशोज १३, २०७८
बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु

यहाँस्थित राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

चर्चामा

सम्बन्धित समाचार