बाजुरा — नेपाली कांग्रेको असोज ९ गते बाट पालिका अधिवेशन सुरु भएको थियो भने गाउँपालिकाको दोस्रो अधिवेशन बाट सभापतिमा रावत चयन भएको मतदान केन्द्रका मतदान अधिकृत राम बहादुर रावतले मालिका टुडेलाई बताए ।
रावत सहित ४२ सदस्यी कार्य समिति गठन गरिएको अधिकृत रावतले बताए । जसमा उपसभापतिमा जहरी रावल,हर्क बिष्ट, सचिवमा प्रेम बहादुर रावत,विष्णु बहादुर धामी,सहसचिवमा प्रकाश बहादुर थापा,खडक कठायत लगाएत ४२ सदस्यी कार्यसमिति गठन गरिएको उनले बताए ।
नेपाली कांग्रेस खप्तड छेडेदह गाउँपालिका को गाउँ कार्य समिति सहमतीका आधारमा चहेन भाको छ । जसमा सभापति मा वडा न ४ का वडा अध्यक्ष हर्क बहादुर रावत सर्ब सम्मत चहेन भएका छन । सचीवमा बिष्णु धामि र प्रेम बहादुर रावत उपसभापति मा जहरि रावत र हर्क बिस्ट सहसचिव मा खड्क कठायत र प्रकाश बहादुर थापा साथै ४२ कार्य समिति गठन गरिएको छ।