बाजुरा — नेपाली काग्रेस त्रिबेणी नगर कार्यसमिति सभापती देखी सबै पदाधिकारी पाैडेल पक्षका बिजयी भएका छन । सभापतीमा दुईजनामध्य पौडेल पक्षका सुरेन्द्रराज गिरी र देउवा पक्षका गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियो ।
नेपाली काग्रेस देउवा पक्षबाट गम्भिरसिं बुढा र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी बिच मतदान हुदा पौडल पक्षका गिरी निर्बाचित भएको चक्र अएडीले बताएका छन । त्रिबेणी नगरपालिकामा भएको मतदानमा बिजयी हुने पौडेल पक्षका सुरेन्द्र गिरीले ८० मत ल्याएर बिजयी भएका छन भने देउवा प्यानलका साउदले ६९ मत ल्यायर पराजय भएका छन । कडा प्रतिस्प्रधाका बाबजुत पौडेल पक्षले बिजयी गरेको हो ।