• होमपेज
  • समाचार
  • सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

  • बुधबार, भदौ २३, २०७८
सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु

महोत्तरी — महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा मनरासिस्वा नगरपालिका-२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका-२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गएराति ती बालिकालाई सर्पले डस्दा मृत्युभएको जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार