• होमपेज
  • समाचार
  • यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी

यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी

  • मङ्लबार, भदौ २२, २०७८
यी हुन् पुरस्कार पाउने ४० जना निजामती कर्मचारी

आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र३० जनालाई निजामती सेवा पुरुस्कार प्रदान गर्न लागिएको हो ।

दुई लाख पुरस्कार राशि रहेको सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कारका लागि भने यो वर्ष पनि कोही छनोट भएको छैन । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको एक लाख रहेको छ । ०७३ साल यता यो पुरस्कारका लागि कोही छनोट भएका छैनन् ।
 

चर्चामा

सम्बन्धित समाचार