• होमपेज
  • राजनीति
  • नेकपा एकिकृत समाजबादी पार्टिकाे बैठक अपि हाेटलमा सुरू

नेकपा एकिकृत समाजबादी पार्टिकाे बैठक अपि हाेटलमा सुरू

  • सोमवार, भदौ २१, २०७८
नेकपा एकिकृत समाजबादी पार्टिकाे बैठक अपि हाेटलमा सुरू

नेकपा एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बाजुराको बैठक जिल्ला सदरमुकाम मार्तडीकाे अपि हाेटलमा सुरू भएकाे छ । नेकपा एमाले फुट पछि माधव कुमार नेपालले नया दल दर्ता  पछि पहिलाे बैठककाे अायाेजना गरीएकाे पार्टीले जनाएकाे छ ।

नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष गगन रावलकाे अध्यक्षतामा  जिल्लाकाे बिस्तारीत बैठक संचालन गरीएकाे पत्रकार महेश कार्कीले बताएका छन ।

अाजै जिल्लामा नेकपा समाजबादी पार्टीको पक्षमा ८ जना जनप्रतिनिधीले सनाखत गरेका छन । जिल्ला निर्बाचन कार्यालय बाजुरामा पुगेर ८ जना जनप्रतिनिधीले सनाखत गरेका हुन । अाज संचालन भएकाे बिस्तारित बैठकमा बिबिध बिषयमा छलफल गरी निर्णय गर्ने नेकपा समाजबादी पार्टीका सचिव पुर बहादुर रावतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार