शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

  • आइतवार, भदौ २०, २०७८
दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

काठमाडौं — भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

चर्चामा

सम्बन्धित समाचार