• होमपेज
  • राजनीति
  • अछाममा २२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

अछाममा २२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

  • शनिबार, भदौ १९, २०७८
अछाममा २२ वर्षीया युवती बनिन् कांग्रेसको वडा सभापति

अछाम — अछाममा एक २२ वर्षीया युवती कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। जिल्लाको मंगलसेन नगरपालिका-११ को वडा सभापतिमा २२ वर्षीया जानकी रावल निर्वाचित भएकी हुन्।

रावल अछाममै कम उमेरमै कांग्रेसको वडा सभापति बनेकी छन्। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार