• होमपेज
  • समाचार
  • खोलाले बगाउदा वृद्धको मृत्यु

खोलाले बगाउदा वृद्धको मृत्यु

  • बुधबार, भदौ १६, २०७८
खोलाले बगाउदा वृद्धको मृत्यु

स्थानिय  खोलाले बगाउदा  एक वृद्धको मृत्यु भएको छ । अछाममा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका  ६५ वर्षीय बुदे मयालको खोलाले बगाएर मृत्यु भएको हो ।

कामबाट घर फर्किने क्रममा स्थानीय बल्लेखोला तर्दै गर्दा हिजो साँझ खोलाले बगाएर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । खोलाले बगाएको ठाउँबाट करिब २० मिटर तल उनी मृत अवस्थामा भेटिएका शान्तडा प्रहरी चौकीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार