• होमपेज
  • समाचार
  • नदीमा फसेका दाइ र बहिनीको उद्धार

नदीमा फसेका दाइ र बहिनीको उद्धार

  • शुक्रबार, भदौ ११, २०७८
नदीमा फसेका दाइ र बहिनीको उद्धार

नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका – ३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार