• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुरा जिल्ला कमिटी बैठकको निर्णय के छ । बुदागत हेनुहाेस्।

नेकपा एमाले बाजुरा जिल्ला कमिटी बैठकको निर्णय के छ । बुदागत हेनुहाेस्।

  • सोमवार, भदौ ७, २०७८
नेकपा एमाले बाजुरा जिल्ला कमिटी बैठकको निर्णय के छ ।  बुदागत हेनुहाेस्।

बाजुरा– नेकपा एमाले बाजुरा कमिटीको बैठक भब्यताका आइतबार सम्पन्न भएको छ ।
नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा आयोजना गरिएको नेकपा एमाले पूर्ण बैठकको उदघाटन एमाले पोलिटव्युरो सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले गरेका थिए ।
नेकपा एमाले बाजुराका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकबाट समसामयिक बिषयमा छलफलसंगै प्रशिक्ष गरी सम्पन्न भएको नेकपा प्रचार तथा प्रकाशन बिभाग प्रमुख अम्मर खड्काले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दशौं बैठक २०७८ साउन ४ र ७ गते र एघारौं बैठक साउन ५ गते र स्थायी कमिटीका १०६ औं, १०७ औं तथा १०८ औं बैठकले २०७८ असार २८ गते सर्वोच्च अदालतको प्रमादेश तथा त्यसले सृजना गरेको परिस्थिति, पार्टीका श्रदय अध्यक्षको नेतृत्वको सरकारले हासिल गरेका एतिहाँसिका उपलब्धीहरुका बिषयमा छलफल भएको थियो
यस बीचमा हाम्रो पार्टी भित्र र समग्र राष्ट्रिय राजनीतिमा देखा परेका घटनाक्रम सर्वोच्च अदालतको फैसला तथा प्रतिपक्षको रुपमा परिवर्तित पार्टीका भूमिका, पार्टीमा उत्पन्न आन्तरिक समस्या एवं समाधान गर्न भएका प्रयासहरु बारे केन्द्रिय नेताहरुले जिल्ला कमिटीलाई जानकारी गराएका थिए ।
साउन ३ गते शेरबहादुर देउवाले मागेको विस्वासको मतको पक्षमा ने.क.पा.(एमाले) कै केही साँसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर मतदान गरेको गम्भीर घटना, पार्टीको आसन्न बिधान महाधिवेशन तथा स्थानीय तहका अधिवेशनहरु लगायतका विषयमा गरिएका निर्णय तथा निष्कर्षहरुको कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन ११ अध्ययन गरी ग्रहण गर्ने र पालना गर्ने प्रस्ताव समेत बैठकमा छलफल भगएको खड्काले जानकारी दिएका छन् ।
पार्टी सदस्यता नविकरण कार्यलाई जिल्लामा प्राप्त सदस्यताको नविकरण र नयाँ सदस्यता प्राप्तीका लागि पार्टी केन्द्रीय कमिटी संगठन बिभाग र प्रदेश कमिटीमा भाद्र १२ गते भित्र सदस्यता नविकरण गरी पेशको गर्ने प्रस्ताव पारित गरेको छ ।
९ वटै स्थानीय तहका ६९ वटा वडा अधिवेशन असोज ३ गते हुने वडा असोज ९ गते नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न गर्नका वडा, नगर÷गाउँपालिका उत्प्रेरकको जिम्मेवारी दिएको छ ।

पार्टीका बिभन्न जिम्मेवारी रहेका, पार्टीका नेता तथा कार्यकता, शुभचिन्तक, पार्टी सदस्यहरुको बिभिन्न मितिमा बिभिन्न कारणले असामयिक निधन भएकाले पार्टीले अतुलनिय क्षेति बेहोरेको छ । यस समयमा दिवंगत हुनु भएका कमरेडहरु प्रति हार्दिक श्रदाञ्जली सहित परिवारजन प्रति समवेदना ब्यक्त गर्दै सोक प्रस्ताव गरेकाे छ ।
जिल्लाका ९ वटा स्थानीय तहहरु मध्ये स्वामिकार्तिक गाउँपालिका, बुढीनन्दा नगरपाकिाल, बडीमालिका नगरपाकिाल र त्रिवेणी नगरपालिकामा भूगोल इञ्चार्जको जिम्मेवारी हेरफेर गरिएको गरिएको छ । । जसमा स्वामिकार्तिक गाउँपालिका क. लोकजंग हमाल, बुढीनन्दा नगरपाकिा क. राजन रोकाया, बडीमालिका नगरपालिका क. अमरबहादुर खड्का र त्रिवेणी नगरपालिका क. विष्णु ऐडी जिम्मेवारी दिएको छ ।

कसले के पाए वडा, गाउ र नगरको जिम्मेवारी

हिमाली गाउँपालिका ः
उत्प्रेरक क. छप्कीलाल बुढा

वडा नं.    उत्प्रेरकको नाम ः
१  लालजीत थापा ÷ बलचन्द थापा
२ विर्ख भण्डारी÷ धनरुप बुढा÷रतन बुढा÷धनमल थापा
३ अर्जुन रोकाया ÷ध्यानबहादुर रोकाया
४ नरजन मल्ल÷    हाँस बहादुर मल्ल
५ छप्कीलाल बुढा ÷अर्जुन बुढथापा
६ पूर्ण रोकाया÷राजकला सार्की
७ माया प्रसाद तिमित्सेना ÷चिनकला अधिकारी
स्वामिकार्तिक खापर गाउँपालिका ः
उत्प्रेरक क. लोकजंग हमाल
वडा नं. उत्प्रेरकको नाम ः
१ मन बहादुर रोकाया
२ बृज बहादुर बम÷मनबहादुर महतरा
३ युुवराज शाही
४ लोकजंग हमाल
५ मेगराज शाही
जगन्नाथ गाउँपालिका ः
उत्प्रेरक क. जनक बिष्ट
वडा नं. उत्प्रेरकको नाम ः
१ मनबहादुर विष्ट
२ लालबहादुर विष्ट
३ (मदन) चैते लुहार ÷गोपाल सिंह
४ कमल धराला÷उज्जल भण्डारी
५ प्रकाश शाही÷कृष्ण बम÷गौरी सार्की÷जन सार्की
६ कटक विष्ट÷ऐन सार्की
बुढीनन्दा नगरपालिका ः
उत्प्रेरक क. राजन रोकाया
वडा नं. उत्प्रेरकको नाम ः
१ मनलाल नेपाली÷धनबहादुर रावत
२ सृष्टि रेग्मी
३ राजन रोकाया
४ राजन रोकाया
५ मनराज भण्डारी
६ दलबहादुर भाट
७ जनक बोहरा÷नन्दबहादुर रोकाया
८ जनक बोहरा÷नन्दबहादुर रोकाया
९ जनक बोहरा÷नन्दबहादुर रोकाया
१० जनक बोहरा÷नन्दबहादुर रोकाया
बडीमालिका नगरपालिका ः
उत्प्रेरक क. अमर बहादुर खड्का
वडा नं. उत्प्रेरकको नाम ः
१ डम्बर महत÷महेन्द्र दानी
२ डम्बर महत÷खड्क नेपाली ÷रामबहादुर कार्की
३ काँशी बहादुर विक÷कृष्ण खड्का ÷गोपाल खड्का
४ तुलाराम जैशी÷गीता कुमारी रावल
५ लक्षी वि.क.÷बीरबहादुर रावल
६ लक्षी वि.क.÷बीरबहादुर रावल
७ नन्दराज पण्डित
८ तुलाराम पण्डित÷दलबहादुर थापा
९ काल्चे दमाई÷काल्चे दमाई
गौमुल गाउँपालिका ः
उत्प्रेरक क. हरी ब. रोकाया
वडा नं. उत्प्रेरकको नाम ः
१ कर्ण बहादुर बुढा
२ सीता थापा
३ गोरख बोहरा
४ विरेन्द्र बहादुर रोकाया
५ कलक बहादुर सिंह
६ तुलसीराम रोकाया

खप्तड छेडेदह गाउँपालिका ः
उत्प्रेरक क. दिपक रावत
वडा नं. उत्प्रेरकको नाम ः
१ शेरबहादुर बुढा ÷दानबहादुर रोकाया
२ मानबहादुर बुढा
३ दिपक रावत
४ लालबहादुर ओली÷पदम नेपाली
५ दिल बहादुर रावत
६ लालबहादुर खड्का÷चन्द्र नाथ
७ मनदेवी ओली÷दल बुढा
बुढीगंगा नगरपालिका ः
उत्प्रेरक क. राम ब. बाँनिया

वडा नं. उत्प्रेरकको नाम ः
१ पदम बहादुर भण्डारी
२ पदम बहादुर भण्डारी
३ दिलबहादुर कुँवर
४ भरत थापा÷हिक्मत थापा
५ भरत थापा
६ हिक्मत थापा
७ कृष्ण बहादुर थापा÷माया शाह
८ रामबहादुर बाँनिया
९ कृष्ण थापा
१० रामबहादुर बाँनिया ÷दिनेशराज जैशी÷कृष्ण थापा÷माया शाह
त्रिवेणी नगरपालिका ः
उत्प्रेरक क. विष्णु ऐडी
वडा नं. उत्प्रेरकको नाम ः
१ लोग बहादुर रावल
२ जंग बहादुर रावल
३ सन्तोष शाही
४ जयबीर साँउद
५ दिल्ली बुढा÷शेर बुढा
६ मोतिसिंह बुढा
७ विनोद ऐडी
८ हर्क सार्की
९ दल बहादुर खत्री÷विष्णु ऐडी÷दयाराम खत्री

चर्चामा

सम्बन्धित समाचार