• होमपेज
  • देश
  • देशभर २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

देशभर २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

  • शनिबार, भदौ ५, २०७८
देशभर २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३८२ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार