• होमपेज
  • समाचार
  • लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

  • शनिबार, भदौ ५, २०७८
लागुऔषध सहित ३ जना पक्राउ

कञ्चनपुर — कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शुक्रबार गोप्य सूचनाको आधार तालुक प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्याललय कञ्चनपुरबाट खटिएको टोलीले लागुऔषधसहित ३ जना जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका ७ बस्ने २१ वर्षया किशोर सिंह, कृष्णपुर नगरपालीका २ का ३६ वर्षया गणेश भण्डारी र बझाङ छबिस पाथिभेरा गाउपालिका ५ बस्ने ३२ वर्षया झलक जाग्री रहेका छन् ।

उनीहरुको साथबाट ४ किलोग्राम ४ सय ९० ग्राम चरेस फेला पारी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार