• होमपेज
  • समाचार
  • कैलालीका एक कोरोना संक्रमितको मृत्यु

कैलालीका एक कोरोना संक्रमितको मृत्यु

  • शनिबार, भदौ ५, २०७८
कैलालीका एक कोरोना संक्रमितको मृत्यु

धनगढी — कैलालीका एक कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिकाका ६९ वर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ। उनलाई भदौ ४ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर गरी भेरीमा भर्ना गरिएको थियो। उनको शुक्रबार राति साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार