• होमपेज
  • समाचार
  • कैलालीमा एक महिला मृत फेला

कैलालीमा एक महिला मृत फेला

  • बिहिबार, भदौ ३, २०७८
कैलालीमा एक महिला मृत फेला

कैलाली — कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। बिहीबार जिल्लाको घोडाघोडी नगरपालिका–५ सरैयाकी ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेकी हुन्।

उनको शव सोही ठाउँको कान्द्रा नदीमा भटिएको प्रहरीले जनाएको छ। प्रहरीले घटना सम्बन्त्री थप अनुसन्धान भइरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार