• होमपेज
  • समाचार
  • साथीकी श्रीमतीमाथि पेस्तोल देखाएर सामूहिक बलात्कार

साथीकी श्रीमतीमाथि पेस्तोल देखाएर सामूहिक बलात्कार

  • बुधबार, भदौ २, २०७८
साथीकी श्रीमतीमाथि पेस्तोल देखाएर सामूहिक बलात्कार

एजेन्सी — भारतमा चार जना मिलेर आफ्नै साथीकी श्रीमतीलाई बलात्कार गरेको घटना बाहिरिएको छ।

उत्तर प्रदेशको बरेलीकी एक महिलाले चार जनाविरुद्ध उजुरी दिएकी छिन्। उनले उजुरीमा उनका छिमेकीहरु उनी एक्लै हुँदा घरमा आई आफूलाई पेस्तोल देखाएर बलात्कार गरेको आरोप लगाएकी छिन्। महिलाले आरोप लगाएका चारै जना फरार रहेको बताइएको छ भने उनका श्रीमान केही समयअघि एक किलो लागुऔषधसहित पक्राउ परेका बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार