शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • राजनीति
  • प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

  • मङ्लबार, भदौ १, २०७८
प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले लिए शपथ

काठमाडौं — प्रदेश-२ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयद्वारा जारी गरेको विज्ञप्ति

चर्चामा

सम्बन्धित समाचार