• होमपेज
  • समाचार
  • अछाममा एक किशोरी मृत फेला

अछाममा एक किशोरी मृत फेला

  • मङ्लबार, भदौ १, २०७८
अछाममा एक किशोरी मृत फेला

धनगढी — अछाममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ हुडेतोलाकी १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाँस काट्न गएकी लक्ष्मी मृत फेला परेकी थिइन्।

चर्चामा

सम्बन्धित समाचार