• होमपेज
  • समाचार
  • कैलालीमा एक पुरुष मृत फेला

कैलालीमा एक पुरुष मृत फेला

  • शुक्रबार, साउन २२, २०७८
कैलालीमा एक पुरुष मृत फेला

धनगढी — कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका वडा नम्बर ३ कान्द्रा नदीमा एक जना पुरुषको शब फेला परेको हो।

अन्दाजी ४० वर्षको पुरुषको शब भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार