• होमपेज
  • समाचार
  • महाकाली किनार टनकपुरमा पुरुषको शव फेला

महाकाली किनार टनकपुरमा पुरुषको शव फेला

  • बिहिबार, साउन २१, २०७८
महाकाली किनार टनकपुरमा पुरुषको शव फेला

कञ्चनपुर —  भारतको टनकपुरमा पुरुषको शव भेटिएको छ। बिहीबार बिहान महाकाली नदी किनारमा रहेको टनकपुरमा ती पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

उनले शवको पहिचान नभएको र शवबारे बुझ्न प्रहरी टोली पठाइएको बताए। प्रहरी नायव उपरीक्षक न्यौपानेले पहिचान पश्चात उक्त शव भारतीय अथवा नेपालीको भन्ने खुल्ने बताए।

चर्चामा

सम्बन्धित समाचार