• होमपेज
  • समाचार
  • यौनदुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

यौनदुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

  • बुधबार, साउन २०, २०७८
यौनदुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

सिरहा — चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार